काठमाडौं, २७ चैत्र । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराएको छ । इडेन गार्डेन्समा हिजो राति पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको लखनउले २० ओभरमा ...