काठमाडौं, चैत २६ — पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली १३ दिनपछि प्रहरी नियन्त्रणबाट रिहा हुनुभएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले उहाँलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै आफन्तको जिम्मा लगाइएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार उहाँको स्वास्थ्य अवस्थालाई ...