काठमाडौं, १, माघ : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टीमा नयाँ युगको ढोका खोलेको छ। सभापतिमा गगन थापा सर्वसम्मत निर्वाचित हुँदा उपसभापतिमा विश्वप्रकाश शर्मा चयन हुनुले दुवै नेताको लामो राजनीतिक यात्रा र आपसी विश्वासको गहिराइलाई फेरि एकपटक उजागर गरेको छ। यो सम्बन्ध नेविसंघको उपसभापति र ...