काठमाडौँ : बंगलादेशको १३औँ संसदीय निर्वाचन (फेब्रुअरी १२) को परिणामले स्पष्ट देखाएको छ— जुलाई २०२४ को विद्यार्थी विद्रोह (जसलाई ‘जेन जि क्रान्ति’ पनि भनिन्छ) बाट उदाएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले आफ्नो पहिलो चुनावी परीक्षामा निकै कमजोर प्रदर्शन गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार एनसीपीले ...