काठमाडौं ३ पुस । नेपाली कांग्रेसको आधिकारिकता कसले पाउने भन्ने विवाद निर्वाचन आयोग पुगेको छ। आयोगले शेरबहादुर देउवाको कार्यसमितिलाई आधिकारिकता दिन्छ कि विशेष महाधिवेशनले चुनेको गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिन्छ भन्नेमा धेरैको चासो छ। अचानक आएको खबर निर्वाचन आयोगका पदाधिकारीहरूलाई एकपछि अर्को फोन आउन ...