काठमाडौं, १ फागुन । नेपाली बजारमा शुक्रबार ९फागुन १० सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो ।महासंघका अनुसार आजको मूल्य तीन लाख तीन हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।बिहीबार ९माघ २९० प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा ३४० रुपैयाँले घटेर प्रतितोला पाँच हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पाँच हजार ३४० रुपैयाँ थियो ।








प्रतिक्रिया दिनुहोस्