काठमाडौं, २६ चैत्र । काठमाडौं । संघीय संसदको चालू अधिवेशन भोलि (२७ गते) शुक्रबार राति बाट अन्त्य गरिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेको शीतल निवासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्