ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत


एबीसी न्यूज
चैत्र २६, २०८२ बिहीबार  ९ : ५२ बजे

काठमाडौं, २६ चैत्र । परराष्ट्रमन्त्री शिशिर खनाल मोरिसस जाने क्रममा बिहीबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्ष्ट्रिय विमानस्थल ट्रान्जिटमा थिए। नवौँ हिन्द महासागर सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका मन्त्री खनाललाई इन्दिरा विमानस्थल पुगेर नयाँ दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख डा। सुरेन्द्र थापासहितका दूतावास कर्मचारीले स्वागत गरेका छन्।

काठमाडौंबाट सिधा उडान नभएका कारण दिल्ली हुँदै मोरिसस जान लागेका मन्त्री खनाललाई स्वागत गर्न डा. थापा विमानस्थलको ट्रान्जिट लाउन्ज पुगेका हुन्। बालेन शाह नेतृत्वको नयाँ सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मासहित अरू राजदूतहरूलाइ पनि फिर्ता बोलाउने चर्चा भइरहेको छ।

परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै मन्त्री खनालको यो पहिलो विदेश भ्रमण हो। अप्रिल १० देखि १२ सम्म मोरिससमा हुने सम्मेलनमा उनले नेपालको प्रतिनिधित्व गर्नेछन्। सम्मेलनमा सहभागी हुन जानुअघि दिल्लीमा भएको यो संक्षिप्त ट्रान्जिट र नियोग उपप्रमुखसँगको भेटलाई कूटनीतिक वृत्तमा सामान्य प्रक्रिया मानिए पनि राजदूत फिर्ता बोलाउने चर्चा भइरहेको अवस्थामा यसले विशेष अर्थ राखेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

सम्बन्धित

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

प्रधानमन्त्री बालेनले स्वास्थ्यमन्त्री निशा मेहतालाई गराए सचेत

संसदको अधिवेशन भोलिबाट अन्त्य

साहको बर्खास्तीपछि बालेन्द्र आफैँले राखे श्रम मन्त्रालयको जिम्मेवारी

माईतीघरमा अभियानकर्मीको प्रश्नः जनताको लागि सिंहदरबारको ढोका किन बन्द ?

औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानीको सहारा लिइयो– शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com