काठमाडौं । आर्थिक अनियमितता गरेको आरोपमा नेपाली सेनाका उपरथी प्रेमप्रकाश शाहीलाई बर्खास्त गरिएको छ। अनियमिता आरोपमा छानबिन सकेपछि सैनिक अदालतले उनलाई बिहीबारदेखि लागु हुने गरी सेवाबाटै बर्खास्त गर्ने निर्णय सुनाएको हो। सेनाले अनियमितता आरोपमा शाहीविरुद्ध अदालती प्रक्रिया सुरु गरेको थियो। उक्त प्रकरणमा कोर्ट मार्सलले दोषी ...