काठमाडौँ । नेपाल प्रहरीका डीआईजी अशोक सिंहले प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका छन् ।
डीआईजी सिंहको उमेरको विषयमा विवाद भएपछि उनले राजीनामा दिएका हुन् ।
२०४२ जेठ २२ मा जारी उनको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ । शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख छ ।
सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको प्रतिस्पर्धामा थिए ।







प्रतिक्रिया दिनुहोस्