सिन्धुली । नेकपा एमालेका प्रभावशाली युवा नेता महेश बस्नेत गोलञ्जोर गाउँपालिका आउने भएका छन् । वैशाख ९ गते युवा संघ गोलञ्जोरले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेता बस्नेत गोलञ्जोर आउने भएका हुन् । नेता बस्नेतले पालिकाको केन्द्र ग्वाल्टारमा आयोजित बृहत युवा भेला तथा सांस्कृतिक ...