काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइारालाले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा समानरुपले न्याय नभएको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउनुभएको छ । Click Here! Find Website Here! semp.net > बुधबार वक्तव्य जारी गर्दै कोइरालाले भन्नुभएको छ, ‘टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति ...