काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले सात ‘स’ को संकल्पसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सात संकल्पसहितको घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
जसमा सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर, दिगो पर्यटन, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार, स्वावलम्बी महिला, सबल युवा, सृजनशील महानगरवासी छन् ।
प्रतिक्रिया दिनुहोस्