काठमाडौं । विभिन्न १० क्षेत्रमा महत्वपूर्ण योगदान दिने १० जना विकास नायक सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास वहस तथा विकास नायक अवार्ड समारोहमा १० जना विकास नायक सम्मानित भएका हुन् । विकास नायकहरुलाई अर्थमन्त्री रामेश्वर खनालले सम्मान गरेका हुन् । राजनीतिक ...