पोखरा । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ बाट हराएका भनिएका हायू परिवारका सबै सदस्य गगनगौंडामा फेला गरेका छन् । उनीहरूलाई पोखराको माथिल्लो गगनगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो । कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाका अनुसार, पक्राउ परेका सबै १६ जनाले आफूहरू मजदुरी (लेबर) गर्न काम ...