थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङतार्न सिनावात्रालाई पदबाट हटाएको छ। २००८ यता यो अदालतले बर्खास्त गरेको उनी पाँचौँ प्रधानमन्त्री हुन्। राजाको इसारामा चल्ने सेना र अदालतको हस्तक्षेपबाट आक्रान्त थाइल्यान्डमा फेरि अनिश्चितताको अवधि सुरु हुने त्रास पैदा भएको छ। कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग टेलिफोन संवाद सार्वजनिक भएपछि ...