सिन्धुली । पहिलोपटक जुनार प्रवद्र्धन मेलाको आयोजना गरेको गोलन्जोर गाउँपालिकाले कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका लागि परामर्शलाई व्यापकता दिएको छ । जुनार प्रवद्र्धन मेलाको आयोजना स्थल जुनारको राजधानी गोलन्जोर ४ तिनकन्या घर भई सिन्धुलीमाढी बजारमा रहेका व्यक्तित्वहरुसँग पालिकाले परामर्श गरेको हो । मेला मंसिर २३, ...