काठमाडौ । राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौमा र्याली निकालएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा र्याली निकालिएको हो । शान्तिवाटिकाबाट सुरू भएको र्याली कमलादीस्थित प्रज्ञा प्रतिष्ठान पुगेर सभामा परिणत भएको थियो । र्यालीमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र, ...