भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने बताएका छन् । ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमी तथा रिट्रिट सेन्टरको आज नगरकोट वडा नं।६ मा उद्घाटन गर्दै उनले जसका कारण विश्वमा ...