दाङ । दाङमा १९ वर्षीय एक युवती सामुहिक बलात्कारमा परेकी छन्। बिहीबार गढवा गाउपालिका ५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खालि घरमा बोलाएर युवतीलाई चारजनाले पालैपाले जबर्जस्ती करणी गरेका दाङका प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए। १९ वर्षकी ती युवतीलाई सोही ठाउँका १९ वर्षीय किरण ...