सिन्धुली । सिन्धुलीका माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । शुक्रबार विहान काठमान्डौबाट विराटनगर हिँडेको बा ५ ख ६६१८ नम्बरको माईक्रोबस विपी राजमार्गको कमलामाई नगरपालिका वडा नं. ८ सिस्नेरीमा दुर्घटना हुँदा हायस चालकसहित १५ जना घाइते भएका छन । माइक्रोबस अनियन्त्रित भई नालीमा ...