ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रानीखोला युवा क्लबलाई सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि


abc tv
कार्तिक १३, २०८१ मंगलबार   ८ : ३५   बजे

सिन्धुली । जिल्लामा जारी सेभेन ए साईड खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानिखोला युवा क्लवले जितेको छ । मंगलबार भएको फाइनल खेलमा सिन्धुली एकेडेमिलाई पराजित गर्दै गोलन्जोर गाउँपालिकाको रानिखोला युवा क्लवले उपाधि जितेको हो ।

शुभ दिपावली तथा छठको अवसर पारेर सिन्धुली –६ धुराबजार युवा क्लवले खुल्ला फुटबल प्रतियोगिता आयोजना गरेको थियो । सिन्धुली एकेडेमिलाई २–० गोल अन्तरले पराजित गर्दै रानिखोला युवा क्लवले उपाधि जितेको क्लवका अध्यक्ष उमेश कुमार भोलनले जानकारी दिए ।

सेमिफाइलमा रानिखोला युवा क्लवले सुर्य किरण सामुदायिक युवा क्लवलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने सिन्धुली एकेडेमिले ब्लु अल्पाइन युवा क्लव लाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

विजेतालाई ५० हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ भने उपविजेतालाई २० हजार नगद,शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथी तथा कमलामाई नगरपालिका –६ का वडा अध्यक्ष उज्वल थापाले विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

गत ८ गतेबाट सन्चालन गरिएको सेभेन ए साईड खुल्ला फुटबल प्रतियोगितामा महोत्तरी,सर्लाहि र सिन्धुलीको गरी १८ वटा क्लवको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो

विश्वकप २०२६ : अमेरिकाको लगातार दोस्रो जित, अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group