काठमाडौं । राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न उनी पार्टीका अन्य शीर्ष नेताहरुका साथ आइतबार बेलुकी बालुवाटार पुगेका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल, ...