काठमाडौं,२५ असार । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले पूर्वाधार, गुणस्तरीय शिक्षा प्रदान गर्ने र आवश्यक मापदण्ड पूरा गर्ने मेडिकल कलेजहरुलाई सम्बन्धन दिँदा काउन्सिललाई आपत्ति नहुने बताएका छन। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष बाँस्कोटाले मापदण्ड पूरा गर्ने मेडिकल कलेजहरुलाइ ...