कपिलवस्तु,२६ असार । कपिलवस्तुको मुख्य भन्सार कार्यालय कृष्णनगरले लक्ष्य भन्दा बढी राजश्व असुल गरेका छन । जिल्ला भित्र रहेको सवै छोटी भन्सार कार्यलय मर्जादपुर, खुनुवा, चाकरचौडा लगायतका ४ बटै भन्सार कार्यालयबाट मिलाएर लक्ष्य भन्दा बढी असुली भएको हो । २०७५ असार सम्म ४ करोड १३ ...