काठमाडौं,२६ असार । आर्थिक विधेयक, २०७५ राष्ट्रियसभा बैठकले बहुमतले पारित गरेको छ । मंगलबार बसेको राष्ट्रियसभाको दोश्रो बैठकले अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । बैठकमा विधेयकमाथि कुनैपनि संसोधनका प्रस्तावहरु प्राप्त भएको थिएन । कर घटाउन, बढाउन ...