काठमाडौं,२८ असार । सवारी साधान तीब्र गतिमा कुदाए साउन १ गतेदेखि दोब्बर जरिवाना तिर्नु पर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाले तीब्र गतिमा कुदाए बापत जरिवाना रकम दोब्बर बनाउने भएको हो । यसअघि पाच सय लिदै आएको थियो भने साउन १ गतेदेखि एक हजार रुपैयाँ ...