काठमाडौं ,७ साउन । काठमाडौं,७ साउन । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्प कमल दाहालले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता हुन नदिने तत्वहरु लागिपरेको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले डाक्टर केसीको जीवनरक्षाको ...