ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनाङमा खोलाले बगाएर दुईजना बेपत्ता


bhawani desk
असार २८, २०७५ बिहीबार   ८ : ०६   बजे

मनाङ, २८ असार । रोल्पा घर भएका शीतल पुनमगर र रमेश बुढामगर भोर्दिन खोला नजिकै फुखोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् ।

नार्पाभूमि गाउँपालिका वडा नं ४ को वडा भवनमा ज्यामी काम गर्दै आएका १९ वर्षीय पुनमगर र २० वर्षीय बुढामगर गत असार २६ गते घरमा फोन गर्न भनी फुको क्याङ भन्ने ठाउँमा आउँदै गर्दा खोला तर्ने क्रममा खोलाले बगाएर उनीहरु बेपत्ता भएका हुन् ।

विसं २०७४ साल चैतमा ज्यामी काम गर्न मनाङ छिरेका पुनमगर र बुढामगर हालसम्म बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

उनीहरुको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालय मनाङ, अस्थायी प्रहरी चौकी, प्याखुका प्रहरी जवान तथा धारापानी प्रहरी चौकी लागिपरेका छन् भने बेँसीशहरस्थित लमजुङ जिल्ला प्रहरीलाई पनि खोजीकार्य जारी राख्न जिल्ला प्रहरी कार्यालय मनाङले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group