ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार


एबीसी न्यूज
असार ५, २०८३ शुक्रबार   ९ : ४८   बजे

काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको १५१ सदस्यीय केन्द्रीय समितिमा सभापति रवि लामिछानेले एक तिहाइ ९५१ जना० सदस्य मनोनीत गर्न पाउने भएका छन्।

चैत ७ गतेदेखि चितवनमा रास्वपाको प्रथम महाधिवेशन हुँदै छ। महाधिवेशनबाट पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ।जसमध्ये ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार सभापति लामिछानेलाई हुनेछ।

स्रोतका अनुसार यसमा प्रधानमन्त्रीसमेत रहेका रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहको पनि समर्थन छ। यससँगै पार्टीमा लामिछाने थप शक्तिशाली बन्ने छन्। रविलाई सभापतिमा दोहोर्‍याउन बालेनलगायत पार्टीका शक्ति केन्द्रहरू सहमत भएको स्रोतको भनाइ छ।

साथै काठमाडौँ, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएसँगै उनी थप शक्तिशाली बनेका छन्। उनीविरुद्ध अब अदालतमा सहकारी ठगीको मुद्दा मात्रै छ।

रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनमा करिब २ हजार ५ सयदेखि ३ हजार प्रतिनिधि सहभागी हुनेछन्। साथै, प्रत्येक जिल्ला समितिले एक जना र प्रत्येक प्रदेश समितिले तीन जना पर्यवेक्षक पठाउन सक्ने व्यवस्था गरिएको छ।

महाधिवेशनमा ३८ भन्दा बढी देशहरूबाट १ सय ७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ। महाधिवेशनको उद्घाटन समारोहमा अन्य राजनीतिक दलका सभापति तथा अध्यक्षहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

रास्वपा कर्णाली सभापतिमा मदन खड्का निर्वाचित

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

रास्वपाभित्र बढ्दो मतभेदको संकेत, नेतृत्व र सरकारबीच तालमेलमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group