लुम्बिनी,२९ असार । बिना भंसार रुपन्देहीको कालीदह सीमानाकाबाट नेपाल भित्रयाउन लागिएको तस्करीका लागि तीन जोडी गोरु सशस्त्रप्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरीबल बीओपी बर्दघाट बेसक्याम्प कालीदहले जानकारी अनुसार तस्करहरुले बालमजदूर प्रयोग गरि नेपाल भित्रयाउन लागेको आवस्थामा प्रहरी गश्तीटोलीले फेला पारि ६ वटा गोरु भंसार ...