ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

तस्कर,गुण्डा,अपराधीलाई राज्यले पाल्न हुदैन :प्रहरी प्रमुख पोखरेल


bhawani desk
असार २९, २०७५ शुक्रबार  ३ : ४४ बजे

 

काठमाडौं ,२९ असार। महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी वरिष्ठ उपरीक्षक  विश्व राज पोखरेलले मुलकलाई सव्य,शान्त र भय रहित बनाउने हो भने तस्कर,गुण्डा,अपराधीलाई राज्यले पाल्नै नहुने बताएका छन् ।

महानगरीय प्रहरी प्रभाग बलम्वु द्वाराआयोजित २ सय ५ औं भानु जयन्ती अवसरमा आयोजित खुला कविता प्रतियोगितामा वोल्दै काठमाडौं प्रहरी प्रमुख पोखरेलले अपराध मुत्त समाज,भय मुत्त समाज निर्माणमा आम नागरिकको भुमिका महत्त्वपूर्ण हुने भन्दै प्रहरी विनाको समाज अकल्पनीय हुन बताएका हुन ।

मानविय मूल्य र मान्यता रहेर काम गर्ने प्रहरी जहिले पनि जस्तो सुकै दुख कष्ट सहेर पनि जनताको सेवामा हरदिन,हर रात लागिरहने प्रहरीको दुख पिडा वुझने समाजको पनि विकास हुनुपर्छ, न्यायको भिक माग्न आउनेहरू पिडित मैत्री वनसकेन , पिडक मैत्री समाज मात्र वन्यो हाम्रो समाज उनले भने ।

कार्यक्रममा वोल्दै कार्यक्रमकि संयोजक महानगरीय प्रहरी प्रभाग बलम्वुकी प्रहरी निरिक्षक शर्मिला गुरूङले नेपाली साहित्य मार्फत समाजमा सकारात्मक सन्देश दिन र कुसंगगि विरूद्व धावा वोल्न कार्यक्रमको आयोजना गरिएको बताईन ।

महानगरीय प्रहरी वृत्त का प्रहरी निरिक्षक अमृत वस्नेतले समाजको हरेक गतिविधिमा सहयोग गर्न र अपराध मुत्त समाजको विकासमा प्रहरीको भुमिकामा अझ परिस्कृत हुनु पर्ने औल्याए ।

कार्यक्रममा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले पछिल्लो समय नागढुङ्गा नाका वाट हुने अवैध तस्करी रोकथामा सकृय भुमिकामा रहदा अवैध लागुऔषध वाट हजारौ युवाहरूको भविष्य जोखाउन सवै सचेत नागरिक सजक हुने वेला आएको बताए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्रकाश सायमीले साहित्यका माध्यम वाट समाजको अन्धकार हटाउन आफुहरू सधै सचेत र समाजको रूपान्तरणको साहित्यका मार्फत एउटा भए पनि इट्टा थपन जरुरी रहेको बताए ।

२ सय ५ औं भानु जयन्ती अवसरमा आयोजित प्रहरी मेरो साथी र लागुऔषध दुरव्यसनी शिर्षकको खुला कविता प्रतियोगितामा ईसा पौडेल प्रथम ,ज्ञानदवहादुर खड्का दोस्रो, मिरा जिसि काफ्ले तेस्रो र काजल थापा चौथो हुन सफल भए उनिहरूले क्रमश पुरस्कार राशी प्रथम हुनेले २० हजार,दोश्रो १५ हजार,१० हजार,५ हजार पुरस्कार पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको राजनीतिमा ‘आरी घोप्टे’ जनलहर: पुराना दलहरूको पतन र नयाँ युगको उदय (भिडियोसहित)

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

धनुषा–१ मा उम्मेदवारी खारेज भएका उम्मेदवारलाई धेरै मत आएपछि परिणाम अन्योलमा

नेपालको राजनीतिमा ‘आरी घोप्टे’ जनलहर: पुराना दलहरूको पतन र नयाँ युगको उदय (भिडियोसहित)

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन, प्रधानमन्त्रीले भनिन्– अध्ययनपछि प्रक्रिया अघि बढ्छ

बर्दियाका दुवै क्षेत्रमा रास्वपाको जित, क्षेत्र नं. १ मा ठाकुरसिंह फराकिलो मतान्तरले विजयी

ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com