ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

पार्टीभित्रको गुटउपगुटले पार्टी कमजोर बनाएको छ : महामन्त्री कोईराला


bhawani desk
असार २६, २०७५ मंगलबार  ५ : २४ बजे

काठमाडौं,२३ असार । नेपाली काग्रेसका महामन्त्री शशांक कोईरालाले पार्टीभित्रको गुटउपगुटले पार्टीलाई कमजोर बनाएको बताउनुभएको छ ।

सुशील कोईराला सोसलिष्ट युथ सर्कलले मंगलबार काठमाडौंमा आयोजना गरेको बर्तमान सरकारको कार्यशैली र प्रतिपक्षी काग्रेसको भूमिका बिषय गोष्ठिमा महामन्त्री कोईरालाले यस्तो बताउनुभएको हो ।

उहाले पार्टीभित्रको गुटउपगुट अन्त्य भए कुनै शक्तिले पनि काग्रेसलाई परास्त गर्न नसक्ने धारणा पनि राख्नुभयो । पार्टीलाई कमजोर बनाउन पार्टीकै केहि नेता तथा कार्यकर्ताहरु लागेको आरोप लगाउदै कोईरालाले यसलाई पार्टीले गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो ।

उहाले अन्तरघातले नै निर्वाचनमा पराजय भोगेको भन्दै पार्टीको अन्तरद्धन्दलाई अन्त्य गर्नुपर्ने जिकिर गर्नुभयो । पार्टीलाई मजवुद र एकतावद्ध ढंगले अघि बढाउन नसके नेतृत्व तहले बाटो खुल्ला गर्नुपर्ने उहाको भनाई छ ।

कोईरालाले अहिले पार्टीको भातृसंगठनमा पनि गुटउपगुट मौलाएको भन्दै यसलाई अन्त्य गर्दे एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो ।

त्यस्तै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले नेविसंघलाई गुटउपगुट अल्झाउने जोकोहिलाई पनि कारवाही गर्ने चेतावनी दिनुभयो । उहाले भातृसंगठनलाई पार्टी नेतृत्वले गम्भीर रुपमा नलिएको गुनासो गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले सरकारको अधिनायवादी शैलिको सामना गर्नका लागी पार्टी एकतावद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन, प्रधानमन्त्रीले भनिन्– अध्ययनपछि प्रक्रिया अघि बढ्छ

बर्दियाका दुवै क्षेत्रमा रास्वपाको जित, क्षेत्र नं. १ मा ठाकुरसिंह फराकिलो मतान्तरले विजयी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन, प्रधानमन्त्रीले भनिन्– अध्ययनपछि प्रक्रिया अघि बढ्छ

बर्दियाका दुवै क्षेत्रमा रास्वपाको जित, क्षेत्र नं. १ मा ठाकुरसिंह फराकिलो मतान्तरले विजयी

ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी

ओखलढुंगामा पूर्व एआईजी विश्वराज पोखरेल ५ मतले विजयी

कांग्रेसको सिट संख्या १४ पुग्यो, पाँचथरमा नरेन्द्रकुमार केरूङ विजयी

श्रम संस्कृति पार्टीले खाता खोल्यो, खोटाङमा आरेन राई विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com