काठमाडौं,२ साउन । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गर्नु भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले क्रिकेट खेलबाट आफूले सन्यास लिने घोषणा गर्नु भएको हो । नेपालले पहिलो एक दिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ । सोही खेलमा भाग लिन जानु ...