ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

संघीयताको विकासका लागि राससको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री राउत


bhawani desk
असार २५, २०७५ सोमबार  ४ : ३६ बजे

जनकपुरधाम, २५ असार । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयताको संस्थागत विकासका लागि राष्ट्रिय समाचार समितिको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल नेतृत्वको टोलीको भेटघाटका अवसरमा सो कुरा उहाँले बताउनुभएको हो । राष्ट्रिय समाचार समितिको विकास र उन्नयनका लागि प्रदेश सरकार सहयोगी र सकारात्मक रहेको छ भन्दै उहाँले राससको विकासमा प्रदेश सरकारको सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संघीय शासन प्रणालीको स्थायित्व र दिगो विकासका लागि संघीय र प्रदेश सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सक्रियताको आवश्यकता उहाँले औल्याउनुभयो ।

संघीय सरकारको सफलता प्रदेश सरकारको सफलतामा निहित रहेको चर्चा गर्दै उहाँले प्रदेश समृद्धिबिना संघ र मुलुकको विकास र समृद्धि हुन सक्दैन भन्नुभयो । यथास्थितिवादी सोच र चिन्तनबाट मुलुकको समृद्धि हुन नसक्ने भएकाले प्रक्रियागत सुधार गरी नयाँ सोचका साथ सबै अघि बढनुपर्ने धारणा उहाँले राख्नुभयो ।

समितिका अध्यक्ष श्यामलले राससको विकास, संरक्षण, संवद्र्धन र संघीयता अनुरूप रूपान्तरणमा प्रदेश सरकारको सहयोग र स्वामित्व ग्रहणबारे ध्यानाकर्षण गराउनुभयो ।
राससलाई संघीयताअनुरूप रूपान्तरणमा संघ र प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको बताउँदै उहाँले राससलाई प्रदेशको जनतासँग जोडने, नयाँ कार्ययोजनासहित गन्तव्यमा प्रदेश सरकारको भूूमिका र सहयोगका लागि आग्रह गर्नुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको सिट संख्या १४ पुग्यो, पाँचथरमा नरेन्द्रकुमार केरूङ विजयी

श्रम संस्कृति पार्टीले खाता खोल्यो, खोटाङमा आरेन राई विजयी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेसको सिट संख्या १४ पुग्यो, पाँचथरमा नरेन्द्रकुमार केरूङ विजयी

श्रम संस्कृति पार्टीले खाता खोल्यो, खोटाङमा आरेन राई विजयी

बुबाआमापछि ताप्लेजुङबाट एमालेका युवा नेता क्षितिज थेवे सांसद निर्वाचित

ओलीको किल्ला भत्काउँदै इतिहास रच्ने युवा इन्जिनियरको जोखिमपूर्ण यात्रा

रास्वपाले प्रत्यक्षतर्फ १०० सिट जित्यो (सूचीसहित)

कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै अमरेश सिंह विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com