काठमाडौं १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहाकार डा. युवराज खतिवडाले एमाले र कांग्रेसबीचको सम्झौता संसदमा नै सार्वजनिक गरिएकाले दुई दलबीचको सहमति कार्यान्वयन हुने दावी गरेका छन् । एबीसी टेलिभिजनका प्रधानसम्पादक शुभशंकर कँडेलसँग आउटलुक कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री समेत रहेका डा. ...