ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकालेश्वरमा प्रचण्डको पूजा, सामाजिक सञ्जालमा रमिता !


ABC NEWS
जेष्ठ १९, २०८० शुक्रबार  ५ : २८ बजे

Video

काठमाडौं १९ जेठ । ‘भारतको ४ दिने औपचािरक भ्रमणमा रहेका पुष्पकमल दाहाल प्रचण्ड’ ले मध्य प्रदेश राज्यको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजाआजा गरेका छन्।
Nepal’s PM Pushpa Kamal Dahal ‘Prachanda’ offers prayers at the Mahakal Temple in Ujjain, Madhya Pradesh.
शुक्रबार दिउँसो मन्दिरमा पुगेका प्रम प्रचण्डले भ्रमण टोलीका सदस्यहरु परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाश शरणमहत र उद्योगमन्त्री रमेश रिजाल तथा छोरी गंगाका साथमा पूजाआजा गरेका हुन्। पूजामा भ्रमण दलमा रहेका सरकारका अन्य सदस्यह पनि सहभागी थिए।

यसअघि प्रचण्ड नयाँदिल्लीबाट मध्य प्रदेश पुगेका थिए। इन्दोरमा प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए।
प्रचण्डको सस्वागतमा मध्यप्रदेश सरकारले सांस्कृति झांकी प्लेकार्ड सहित स्वागत गरेको थियो ।
प्रचण्डले महाकालेश्वरमा पूजा गरेको भिडियो सर्वजनिक भएसंगै नेपालमा समाजिक सञ्जालमा केही एमाले निकट कार्यकता, पत्रकार तथा कतिपय अनलाइनले उत्तेजक टिप्पणी सहित प्रचण्डको विरोधमा चर्को आक्रोश र व्यंय गरिरहेका छन् ।
मध्य प्रदेशमा प्रधानमन्त्रीलाई यसरी गरियो स्वागत (फोटोफिचर)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com