काठमाडौं, ५ बैशाख । धान सुपर जोन क्षेत्र दक्षिणी झापाको कचनकवल गाउपालिकामा सञ्चालित इँटा उद्योगहरूले खेतीयोग्य तथा खोला किनार क्षेत्र मासिने ढंगले गरीरहेको माटो खन्ने काम जारी छ । उत्खनन कार्यविधि गाउपालिकाले बनाउनु भन्दा घरेलु तथा साना उद्योग कार्यालयले हेर्ने उनको भनाई छ । तर ...