काठमाडौं, ६ वैशाख । स्वास्थ्य उपकरण खरीदका विषयमा उत्पन्न भएका विभिन्न विवादका विषयमा अर्थमन्त्री एवम् सूचना तथा सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले यस विषयमा हलो अड्काएर गोरु पिट्ने काम गर्न नहुने बताउनुभएको छ । विश्वव्यापीरुपमा नै स्वास्थ्य उपकरण अभाव भईरहेको अवस्थामा जहा उपलब्ध हुन्छ, त्यहीबाट सामान ...