काठमाडौं, २० साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले न्यायपालिका अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तै निरिह हुने तर्क गर्नुभएको छ । एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसँग कुराकानी गर्दै नेता कोइरालाले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको शक्ति सन्तुलन हुन अति जरुरी रहेको बताउनुभएको ...