ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनिया टिभी र एबीसीमा प्रम ओली के के बोले ? (पूरा भिडियो)


ABC NEWS


काठमाडौं १६ असार । बेइजिङमा प्रफुल्ल मन बनाएर ल्हासा फर्किदै गर्दा चीनको सिचुवानस्थित छेन्दु अन्तराष्ट्रिय विमानस्थलमा एकघण्टा ट्रान्जिट पर्यो । सोही समयको सदुपयोग गर्दै प्रधानमन्त्री ओलीले विमानस्थलको अति विशिष्ठ कक्षमा एबीसी टेलिभिजनलाई एस्क्लुसिभ अन्तर्वाता दिए ।

एबीसी टेलिभिजनको विशेष अन्तर्वार्ता कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसँग ओलीले नेपालका विशाल दुई छिमेकी मुलुक दुई ठुला देशको सहयोगबाट नेपालको विकास गर्ने वातावरण बनेको दाबी गरे । ओलीले नेपाल र चीनको सम्बन्धमा थप नयाँ आयाम थपेको बताए । नेपालले दुवै ठुला देशको सहयोग र सहकार्यमा नेपालको विकास गर्ने वातावरण सृजना गर्न लाग्न आवश्यक रहेको तर्क गरे ।

प्रधानमन्त्री ओलीले चीनमा राष्ट्रपति सि चिनफिंगसंगको भेट लगत्तै चिनिया टेलिभिजन सिजीटिएन लाई विशेष अन्तर्वार्ता दिएका थिए । प्रम ओलीले चिनिया टेलिभिजनलाई अन्तर्वाता दिंदै नेपाल र चीनबीचको सम्बन्ध मात्र नभई अन्य देशसंगको सम्बन्ध अनि भविष्यलाई पनि ख्याल गर्दै दुइपक्षिय रुपमा सहयोग र सहकार्य गर्नुपर्ने बताए । पछिल्लो समय सृजना भएका केहि शंका तथा अन्योलताहरुको पनि अन्त्य भइ नया युगको सुरु भएको प्रधानमन्त्री ओलीको दावी छ । आफ्नो भ्रमणबारे प्रतिक्रिया दिँदै ओलीले भने, ‘२०१६ मा राम्रै थियो अहिले त निकै राम्रो भयो ।’
प्रधानमन्त्री ओलीले सिजीटिएन र एबीसीलाई दिएको अन्तर्वार्तालाई एबीसीले पुन जस्ताको तस्तै प्रसारण गरेर जनतालाई ओलीको विदेश नीति बारेको धारणा बुझ्न सघाउ पुगोस भन्ने ठानेको छ ।
यो अन्र्वार्ताका पूरा प्याकेज आज राती ९ बजे आइतबार विहान ८ बजे र दिउंसो २ बजे प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

सीसँग गुनासोको जबाफमा चिसो मौनता, सुरक्षाको चर्को झट्का !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com