ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलमार्गका लागि समेत नारायणी नदीको सम्भावना, बढी, बुढी गण्डकीको गल्ती सच्याईने : मन्त्री पुन (भिडियो)


ABC NEWS


काठमाडौं, ३० असार । ऊर्जामन्त्री वर्षमान पुनले नाराणी नदी र बुढी गण्डकीको जलासययुक्तको मिश्रणपछि जलमार्गमको सवभन्दा बढी सम्भावना रहेको बताएका छन् ।
मन्त्री पुनले सरकार अधिनायकवादी बनेको भन्नु तर्क संगत नभएको बताएका छन्
एबीसी टेलिभिजको नियमित कार्यक्रम आउटलुकका लागि ०७५ असार ३० गते शनिबार कुरा गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सरकार जनताको सेवा प्रवाहका लागि निरन्तर काम गरिरहेको बताए ।

उहाँले मुलुक राजनीतिक स्थिरतासँगै अघि बढेको बताउँदै अब सरकार बिस्तारै आर्थिक विकास र सुशासनको पक्षमा काम गरिहरको दावी गरे । मन्त्री पुनले नेपाली जनताको जीवन उकृष्ट बनाउने अहिलेको सरकारको प्रमुख जिम्मेवारी रहेको भन्दै अब बिगतमा जस्तै जसले जे गरेपछि हुन्छ भन्ने संस्कारको अन्त्य गर्न खोज्नु अधिनायकवाद नभएको जिकिर गरे ।

मन्त्री पुनले अहिलेको सरकार जिम्मेवारी वहनका साथ दुई तिहाई बहुमत प्राप्त सरकार भएकाले लगानीकर्ताले समेत ढुक्क भएर काम गर्ने वातावरण समेत बन्दै गएको बताए । अहिलेको सरकार सिस्टममै चलिरहेकाले नागरिकले आफ्नो दायित्व समेत निर्वाहले गर्नु पर्ने उनको भनाइ छ ।
भिडियो वार्ता । एबीसी न्युज २०७५ असार ३० शनिबार । शुभशंकर कंडेल ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com