ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री पपुलिष्ट बन्नु घातक : अर्थमन्त्री डा.खतिवडा (भिडियो आउटलुक)


ABC NEWS
श्रावण १३, २०७५ आईतबार   ६ : ५८   बजे

काठमाडौं १२ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको आर्थिक व्यवस्था र सुशासन चुस्त दुरुस्त बनाउन आफू लगि परेको बताएका छन् । एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै डा. खतिवडाले कतिपय सन्दर्भमा अरुले बजाएको बाजामा कुरै नबmुझी हाम्रा मान्छे नाचिरहेको बताए । अर्थमन्त्री खतिवडाले यथार्थ बुझ्न पार्टी कार्यकर्ताहरुलाई समेत आग्रह गरेका छन् ।

असारे विकासको प्रकोप किन रोकिएन भन्ने प्रश्नको जबाफमा यसपटक धेरै हदसम्म रोकिएको बताउदै असारमसान्तमा मात्र भुक्तानी दिने गलत प्रवृत्तिले पनि त्यस्तो देखिएको मन्त्री खतिवडाले स्पष्ट गरे ।
यो एक वर्षमा निर्माण, आयोजना र उद्यममा गरेर ५ लाखबढीलाई रोजगारी सिर्जना गर्ने र रोजगारी दिन नसकेमा सरकारलो क्षतिपूति समेत दिने अर्थमन्त्री खतिवडाले दावी गरे ।
बजेटको विरोध हुनुमा आम रुपमा पुरानै ढर्राको सोचाई र शैली जिम्मेवार रहेको बताउंदै मन्त्री खतिवडालो भने हामी अहिले नयां संरचनामा संघीय, प्रदेश र स्थानीय तहको सकारको बजेटको अवस्थामा छौं । वडमा गरिने काम प्रावि स्कुल वा उपस्वास्थ्य चौकी केन्द्रीय बजेटमा नभएर स्थानीय तहको बजेटबाट गर्ने प्रणालीमा छौं । यो सबै माननीयहरु र नेताहरुले बुझन् आवश्यक छ मन्त्री खतिवडाको अनुरोध छ ।
एक अर्को प्रसंगमा अर्थमन्त्री पपुलिष्ट नएर यथार्थवादी बन्नु पर्ने उनले बताए ।

इन्टरनेटको कर सम्वन्धी विवादमा व्यख्या गर्दै मन्त्री मन्त्री खतिवडाले महालेखा परिक्षकको प्रतिवेदनमा १सय २० करोड रकम इन्टरनेट कम्पनीहरुबाट बदमासी भएको किटानी सहित अर्थमन्त्रालयलाई असुल्न निर्देशन रहेको बताए । इन्टरनेट सम्वन्धी कर जनतालाई नभएर व्यवसायीको नाफामा लागएको मन्त्री खतिवडाले स्पष्ट गरे ।

डा. खतिवडासंगको गरिएको आर्थिक लगानी, पारदर्शीता र अर्थमन्त्रलायले बदमासी गरिरहेका कम्पनीहरुमा माथि गर्नलागेको कारबाहीका विषयको विस्तृत अन्तर्वाता . यो अन्तर्वार्ता youtube.com/abcnewsnepal र facebook.com/abc television nepal मा समेत हर्ने सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group