काठमाडौं २१ भ्दौं । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले एबीसी टेलिभिजनले जनतालाई जगाउने काममा सबैभन्दा अग्रमोर्चा खटेर काम गरेको बताउनु भएको छ। एबसी मिडिया ग्रुपको १२ वर्ष पूरा भएको सन्दर्भमा कोइरालाले एबसीसंग विशेष कुरा गर्दै एबीसीका कार्यक्रम र समाचारको प्रशंशा गर्नुभएको हो । कोइरालाले नेपाली ...