ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन स्मृति, नेकपाको कहर र राष्ट्रियताको राप (भिडियो विश्लेषण)


ABC NEWS
जेष्ठ ४, २०७७ आईतबार   ६ : ०८   बजे

काठमाडौं । २०५० जेठ ३ गते जननेता मदन भण्डारीको रहस्यमयी जीप दुर्घटना गराएर हत्या गरियो । किन कि भण्डारीले विश्वभरि कम्युनिस्ट समाप्त भयो भनेर डंका पिटिरहेका बेला नेपालमा कम्युनिस्टहरु पुंजीवादीहरुसंग बहुदलीय प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्न सक्ने कार्यक्रम जनताको बहुदलीय जनवाद अघि सारेका कारण । बास्तवमा जबज नेपाली कम्युनिष्ट आन्दोलनका रक्षा कवच नै बन्यो । त्यसको केही समय अघि २०४८ साल चैत्र २८ गते मदन भण्डारीले टनकपुर सन्धिको भण्डाफोर गर्दै नेपालका कम्युनिस्टहरुले अपनाउनु पर्ने राष्ट्रियता सम्वन्धी अकाट्य अवधारणा संसदको बैठकमा राख्नु भएको थियो ।
मदन हत्याको २५ वर्ष पुगेकै दिन नेपालका दुई धारका कम्युनिष्ट पार्टी बीच एकता भएर नेपालको राजनीतिकै शक्तिशाली राजनीतिक दल बन्न सफल भयो नेकपा । तर नेकपा भित्रको संघर्षको कहरले वाम जमातलाई नै नमिठो बनाएको छ ।
मदन हत्याको ठीक एक दिन पहिले मदन धर्मपत्नी तथा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरम नेपाली भूमि भएको घोषणा गर्नुभयो । अब नेपाल«–भारत सीमा समस्या कुनै दलको भन्दा पनि नेपाली सार्वभौम संसदको विषय बन्न पुगेको छ ।
यिनै मुख्य तीनवटा सन्दर्भको भिडियो विश्लेषण आजको कार्यक्रम आउटलुकमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

स्व-सुधार गर्ने एआईको उदय

सभामुखको ‘रेफ्री’ कार्ड : नियमको सिट्टी बजाउन छोडेर प्रधानमन्त्रीसँग याचना !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group