काठमाडौं, २ चैत । केपी शर्मा ओली नेतृत्वका सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन अनन्तले आजदेखि उर्जा तथा जलस्रोत मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ । पूर्वअर्थमन्त्रीको समेत अनुभव सम्हाल्नुभएका नेता अनन्त अप्ठेरो फुकाउन सक्ने र प्रभावशाली नेताका रुपमा चिनिन्छन् । अनन्त केपी ओली नेतृत्वको वर्तमान ...