काठमाडौं, २९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । मंगलबार भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी कुमारी लक्ष्मी राईले राईको ११ हजार ७३० मतभार प्राप्त गरिन्। कूल खसेको मतभार ५१ हजार ४८२ थियो। ...