काठमाडौं, २८ फागुन । नेपालमा हवाईसेवा सुचारु भएदेखि प्रायजसो प्रत्येक वर्ष विमान दुर्घटना हुदै आएका छन् । हवाई सेवाको विकास र बिस्तारसँगै नेपाली आकाश सुरक्षित हुन सकेको छैन । विश्वका एयर दुघर्टनामा नेपाल अग्रस्थानमा पर्दछ । सन् १९५५ देखि नेपालमा ६५ भन्दा बढि विमान दुर्घटना भएका ...