ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली नेतृत्व सरकारका ‘आशलाग्दो’ सारथी


admin
चैत्र २, २०७४ शुक्रबार  ६ : ०९ बजे

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन चरणमा गरेर मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । विवादरहित रुपमा सरकार गठन गर्न सफल ओली सरकार नयाँ नेपाल निर्माणका लागि ‘आशलाग्दो’ अनुहारहरुले भरिएको प्रतिक्रिया सर्वसाधरणले गरिरहेका छन् ।

पार्टीभित्रका झिना मसिना गुनासोलाई बिर्सने हो भने ओली सरकार ‘पर्फेक्ट’ नै बनेको राजनीतिक वृत्तमा चर्चा शुरु भएको छ । प्रधानमन्त्री बने लगतै आफ्नो सरकारका मन्त्रीहरु विवादमा नरहेका र नागरिकबीच स्वच्छ छवी बनाएकाहरु रहने दावी गर्दै आएका प्रधानमन्त्री ओलीको सरकारमा विगतका कामले नागरिकको मन जितेका र नयाँ मन्त्रीहरु समेत केहि गरौं भन्ने इच्छाशक्ति भएकाहरुको वाहुल्यता देखिएका कारण ओलीलाई काम गर्न सहज देखिएको राजनीतिक क्षेत्रका जानकार बताउँछन् ।

यी हुन् ओलीका सारथी
एमाले र माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम टुंग्याएका छन् । एमालेले ६ र माओवादीले ५ जनाको नाम टुंग्याएको हो ।
एमालेबाट मन्त्री हुनेहरुमा
प्रदिप ज्ञवाली –परराष्ट्र मन्त्रालय
गोकर्ण विष्ट– श्रम तथा रोजगार मन्त्रालय
रविन्द अधिकारी – पर्यटन मन्त्रालय
रघुवीर महासेठ –भौतिक पुर्वाधार मन्त्रालय
शेरबहादुर तामाङ – कानुन मन्त्रालय मन्त्रालय
जगत विश्वकर्मा –युवा तथा खेलकुद मन्त्रालय
लालबाबु पण्डित –संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गोकुल बास्कोटा – सञ्चार राज्यमन्त्री
माओवादीबाट मन्त्री हुनेहरुमा
वर्षमान पुन अनन्त –उर्जा तथा जलस्रोत मन्त्रालय
गिरिराजमणि पोखरेल –शिक्षा मन्त्रालय
शक्ति बस्नेत –वन मन्त्रालय
चक्रपाणि खनाल –कृषि तथा शहकारी मन्त्रालय
विना मगर –खानेपानी मन्त्रालय

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com