धनकुटा, १८ असार । जिल्लाका सबै स्थानीय तहमा नेकपा एमाले विजयी भएका छन् । धनकुटामा तीन नगर र चार गाउँपालिकाका गरी कुल सात स्थानीय तह रहेका छन् । तीमध्ये धनकुटा नगरपालिकाको प्रमुखमा चिन्तन तामाङले चार हजार ९३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका ...